४ भाद्र २०८३, बिहिबार
Header

स्थानिय

नक्सा पास गर्ने अधिकार सर्वोच्चलाई दिउँ: प्रमुख शाह

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह(बालने)ले नाक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारवाही तथा नक्सा पास गर्ने अधिकार सर्वोच्चलाई दिनु पर्ने बताएका छन ।उनले भने,‘नक्सा पास
थप जानकारी

महानगरको गत आ.व.मा स्वीकृत बजेटको ४४.२४ प्रतिशत खर्च 

काठमाडौँ । काठमाडौं महानगरले आ. व. २०७८/०७९ मा पेश भएको बजेटको ४४.२४ प्रतिशत खर्च भएको छ । बजेट स्वीकृत स्वीकृत १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार रुपैयाँको ७ अर्व ३१ करोड ३५ लाख २९ हजार ४४२
थप जानकारी

फोहोर व्यवस्थापन गर्न नदिने चलखेलः प्रमुख शाह, बञ्चरेडाँडाम फोहोरको गाडी तोडफोड (तस्वीरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह –बालेन)ले हिजो बञ्चरेडाडामा भएको फोहोर गाडी तोडफोडबारे प्रतिक्रिया दिएका छन ।उनले यो घट्ना फोहोर व्यवस्थापन गर्न नदिने चलखेल
थप जानकारी

बञ्चरेडाँडामा फोहोर बोेकेका गाडी तोडफोड

काठमाडौं । अज्ञात समूहले काठमाडौंको फोहोर बोकेको गाडी तोडफोड गरेको छ । सिस्डोल(बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेको काठमाडौं महानगरपालिका
थप जानकारी

बञ्चरेडाडाँमा फोहोर लग्नै सकस !

काठमाडौं । बर्षाको कारण सडक अवरुद्ध हुँदा उपत्यकाको फोहर ल्याण्डफिल्ड लग्न कठिनाई भइरहेको छ । हिलाम्मे सडक र सिसडोलमा थुप्रीएको फोहरको लेदो बाटोमा खस्दा फोहोर बोक्ने गाडी जाने सडक
थप जानकारी

गगन थापा र महानगर प्रमुख बालेन विच भेटघाट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा संसद गगन कुमार थापा र काठमाडौं महानगर प्रमुख बालेन्द्र साहविच भेटघाट भएको छ ।बुधवार भएको भेटघाटमा काठमाडौको फोहोर व्यवस्थापन, सम्पदा सरक्षण,
थप जानकारी

काठमाडौं महानगरको न्यायिक समितिमा कस्ता उजुरी पर्छन त ?

काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्थानीय मुद्दाका लागि इजालस हेर्न न्यायिक समिति गठन गरेको हुन्छ । महानगरले समितिबाट एक बर्ष कैद हुन सक्ने फौजदारी मुद्दा, मेलमिलाप हुन सक्ने देवानी
थप जानकारी

नख्खु–एकान्तकुना ‘वान वे’ सडक पुनः सुरु 

काठमाडौं । ललितपुर महानगरपालिकाले वान वे गरेको नख्खु –एकान्तकुना सडकलाई प्रहरीले वान हटाएपनि पुनः सुरु भएको छ । प्रहरीले सो सडकबाट वान वे हटाए लगत्तै महानगरपालिका प्रमुख चिरीबाबु
थप जानकारी

ललितपुर महानगरले भवन निर्माणमा नयाँ मापदण्ड लागु गरयो

काठमाडौं । ललितपुर महानगरपालिकाले साउन १५ गतेदेखि भवन निर्माणमा नयाँ मापदण्ड लागू गरेको छ । नयाँ मापदण्ड अनुसार सँधियारसँगै टाँसिएको घर बनाउँदा भेन्टिलेसन नराखी बनाउने गरी मामदण्ड
थप जानकारी

६ महानगरका प्रमुखहरुको सम्मेलनले सात बुँदे घोषणा पत्र जारी गरे

काठमाडौं । पोखरमा आयोजित मेट्रो मिट नेपाल (महानगर मेयर सम्मेलन) ले ७ बुँदे घोषणापत्र जारी गरेको छ । विहिवार र शुक्रवार २ दिने सम्मेलनले ६ महानगरका भेलाबाट सो घोषणापत्र जारी गरको हो
थप जानकारी
maharjan complex