४ भाद्र २०८३, बिहिबार
Header

सौन्दर्य

मिस युनिभर्स २०१८ को उपाधि फिलिपिन्सकी कैटरिओनालाई

काठमाडौं । थाईल्याण्डमा सम्पन्न भएको मिस युनिभर्स २०१८ को उपाधि फिलिपिन्सकी कैटरिओना ग्रेले पाएकी छिन ।सहभागी सबै प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै ग्रे मिस युनिभर्स २०१८ को ताज पहिरन
थप जानकारी

मनिता पुगिन टप टेन मा 

काठमाडौं । थाईल्याण्डमा जारी मिस युनिभर्स २०१८ को प्रतियोगितमा नेपालको प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा टप टेनमा पुगेकी छिन् । बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा अमेरिका,
थप जानकारी

मिस यूनिभर्सको लागि नेपालबाट मनिता देवकोटाले प्रतिनिधित्व गर्दै

काठमाडौं । मिस युनिभर्सको लागि नेपालबाट मनिता देवकोटाले प्रतिनिधित्व गर्दैछिन । थाइल्यान्डको बैंककमा आयोजना हुने ६७ औं मिस यूनिभर्स प्रतियोगिताको अहिले प्रतियोगिताका
थप जानकारी

मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोका मोडल भनिसालाई

काठमाडौं । विश्व सुन्दरी प्रतियोगिताको अन्तिम चरणमा मेक्सिकोका मोडल भनिसा पोन्सले मिस वर्ल्ड  २०१८ को उपाधि जितेकी छिन । चीनको सान्यमा शनिवार सम्पन्न प्रतियोगितामा २६ वर्षिया मिस
थप जानकारी

हात्ती महोत्वमा सुन्दरी हात्तीको छनौट गरिँदै 

काठमाडौं । अंग्रेजी नयाँ बर्षको अवसरमा चितवनमा हात्ती महोत्सव हुने भएको छ । चितवनको रौराहा बाघमारा चौरमा आगामी पुष ११ देखि १५ गते सम्म १५ औं चितवन हात्ती महोत्सव हुने भएको छ । सो
थप जानकारी

मिस पोखरा – २०१८ को उपाधि सारा बजिमयलाई

काठमाडौं । मिस पोखरा – २०१८ को उपाधि यस बर्ष सारा बजिमयले जितिन । गत शनिवार आसोज २० गते पोखराको सिटी हलमा आयोजित कार्यक्रममा १७ जना प्रतिस्पर्धीलाई उछिनेर बजिमयले सो उपाधि जितेकी हुन
थप जानकारी

रुविलाले जितिन् मिस काभ्रे २०१८ को उपाधी

मिस काभ्रे २०१८ को उपाधी रुविला श्रेष्ठले जितेकी छन् । आज काभ्रे बनेपाको अरनिको सभा भवनमा सम्पन्न मिस काभ्रे २०१८ को प्रतिस्पर्धामा रुविलाले उपाधीको साथमा मोस्ट कन्फिडेन्ट र बेस्ट
थप जानकारी

राजधानीमा मिस टुरिज्म – २०१८ हुँदै,  प्रथम, द्धितिय र तृतिलाई क्रमशः ५०, ३० र २० हजार पुरस्कार

काठमाडौ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य तथा पर्यटन क्षेत्रमा महिला सहभागितलाई बृद्धि गर्नका लागि प्याईन्ट मिडियाले ‘मिस टुरिज्म– २०१८’ प्रतियोगितको आयोजना गर्दैछ । राजधानीमा
थप जानकारी

खेलाडी जस्तै सम्मान दिनु पर्ने ः मिस नेपाल

काठमाडौं । ‘मिस नेपाल वल्र्ड —२०१८’ श्रृंखला खतिवडाले अन्तराष्टिÇय स्तरमा खेल्न जाने खेलाडीहरुलाई जस्तै ‘मिस नेपाल वल्र्ड’ लाई सरकारले सम्मान गर्नु पर्ने बताएका छन् । गृहनगर
थप जानकारी

मिस नेपाल भईन श्रृखला खतिवडा

मिस नेपाल प्रतियोगीत अव यतिखेर सबैको चासो चर्चाको विषय हो । विगतको मिस नेपालमा फस्ट रनर र सेकन्ड रनर हुन्थ्यो । यी चर्चा केही समयपछि हराएर जाने बाहेक केही भएको छैन । मिस नेपालहरुबाट
थप जानकारी
maharjan complex