१५ बैशाख २०८१, शनिबार
Header

खेलाडी जस्तै सम्मान दिनु पर्ने ः मिस नेपाल



काठमाडौं । ‘मिस नेपाल वल्र्ड —२०१८’ श्रृंखला खतिवडाले अन्तराष्टिÇय स्तरमा खेल्न जाने खेलाडीहरुलाई जस्तै ‘मिस नेपाल वल्र्ड’ लाई सरकारले सम्मान गर्नु पर्ने बताएका छन् । 
गृहनगर हेटौंडा पुगेकी खतिवडाले मिस नेपाल पनि राष्ट्रकै प्रतिनिधीत्व गरेर जाने भएकोले आफूहरु राज्यको तर्फबाट सम्मानको हकदार भएको दावी गरेकी हुन ।
सरकारले मिस नेपालको कदर गरे उत्साहका साथ मिस वल्र्डमा सहभागी हुने आफ्नो अपेक्षा सुनाईन् । 
मिस खतिवडाले नेपाली सामाजमा नेपाल भनेपछि एक खालको बितृष्णा रहेको भन्दै उनले आफू मोडल नभई रोल मोडल भएको बताइन् । साथै मिस वल्र्डको लागि कडा महिनेत गर्ने प्रतिवद्धता समेत जाहेर गरिन् ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD