२४ बैशाख २०८१, सोमबार
Header

मिस युनिभर्स २०१८ को उपाधि फिलिपिन्सकी कैटरिओनालाई


प्रकाशित: मंगलवार, ३ पुष २०७५, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । थाईल्याण्डमा सम्पन्न भएको मिस युनिभर्स २०१८ को उपाधि फिलिपिन्सकी कैटरिओना ग्रेले पाएकी छिन ।


सहभागी सबै प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै ग्रे मिस युनिभर्स २०१८ को ताज पहिरन सफल भएकी छिन । 


फिलिपिन्सको ग्रे चौथौ मिस युनिभर्स हो । फिलिपिन्समा अहिले खुसी र गर्व व्यक्त गरेका दृश्यहरु सोसल मिडियमा देखिन पाईन्छ । 


२४ बर्षिया ग्रे को जन्म कैन्र्समा भएको हो । उनको बुवा अष्ट्रेलिनयन र आमा फिलिपिन्स नागरिक हुन । 


नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा यस अघि टप टेनमा पुगी बहिरिएका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD