२४ बैशाख २०८१, सोमबार
Header

मनिता पुगिन टप टेन मा 


प्रकाशित: सोमबार, २ पुष २०७५, ०८ः१९ बजे
- महानगरखबर

काठमाडौं । थाईल्याण्डमा जारी मिस युनिभर्स २०१८ को प्रतियोगितमा नेपालको प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा टप टेनमा पुगेकी छिन् । 


बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत गरी टप २० छनौट गरिएको थियो । 


मनिता एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा परेकी छन ।


मिस युनिभर्सको यस राउण्डमा आयोजकले हरेक प्रतिस्पर्धीलाई आफ्नो बारेमा १५ सेकेण्डको मन्तब्य दिने गर्दछ । मनिता यही मन्तब्यका आधारमा टप १० प्रतिस्पर्धीको छनौट भएकी थिईन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD