२४ बैशाख २०८१, सोमबार
Header

मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोका मोडल भनिसालाई


प्रकाशित: शनिवार, २२ मंसिर २०७५, २०ः२२ बजे
- महानगरखबर

काठमाडौं । विश्व सुन्दरी प्रतियोगिताको अन्तिम चरणमा मेक्सिकोका मोडल भनिसा पोन्सले मिस वर्ल्ड  २०१८ को उपाधि जितेकी छिन । 


चीनको सान्यमा शनिवार सम्पन्न प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसाले सो उपाधि जितेको हो ।


उनले बेलारूस, यूगाण्डा, जमाइका  तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वल्डको उपाधि उनले प्राप्त गरेकी हुन ।

 
मिस वल्र्ड २०१७का मानुषी चिल्लरले उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी हुन् । 


नेपालको प्रतिनिधित्व गर्ने मिस नेपाल २०१८ श्रृंखला खतिवडा भने टप १२ बाट बाहिरिइन् । 


खतिवडाले मिस मल्टिमिडिया र ब्यूटि वीथ पर्पोजको उपाधि जितेको थिईन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD