७ बैशाख २०८१, शुक्रबार
Header

सम्पदा/संस्कृति

याकः मिसाको लागि आज कीर्तिपुर फूलप्रसाद लगिदै

काठमाडौं । कीर्तिपुरस्थित वडा २ मा प्यंगःथामा याकः मिसालाई ललितपुरबाट फूल प्रसाद लगिने भएको छ । आज (शुक्रवार) विहान ९ बजे जल पनेजुुबाट याकः मिसालाई फूल प्रसाद लगिने कार्यक्रम रहेको
थप जानकारी

प्यंगथाःमा स्थापित रातो मच्छिन्द्रनाथ र याकःमिसाको प्रतिमूर्ति हटाइयो

काठमाडौं । कीर्तिपुरको प्यंगथःमा स्थापना गरिएको रातो मच्छिन्द्रनाथ र याकःमिसाको प्रतिमूर्ति हटाइएको छ । आईतवार स्थानीयहरुले जनप्रतिनिधि, नेपाल प्रहरी र नगरप्रहरी लगायतको उपस्थितीमा
थप जानकारी

गौतम बुद्धको जन्मजयन्तीको अवसरमा काठमाडौंमा सांस्कृतिक र्याली(फोटो फिचर)

काठमाडौं । भगवान गौतम बुद्धको २५६७ औँ जन्म जयन्ती काठमाडौंमा विभिन्न कार्यक्रमहरु गरी मनाईएको छ । विश्व शान्तिका अग्रदूत बुद्धको जन्मजयन्तीको अवसरमा सांस्कृतिक ¥यालीसहित विभन्न चोक,
थप जानकारी

प्यंगःथांमा यो पटक मच्छिन्द्रनाथको प्रसाद ग्रहण नगराउने

काठमाडौं । ह्यगृब भैरबनाथ तथा ३२ पानेजु संघले कीर्तिपुरको प्यंगःथामा प्रसाद नलैजाने जनाएको छ ।सोमवार संघले एक विज्ञप्ती जारी गरी प्यंगःथामा मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकः मिसाको
थप जानकारी

रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट तानियो (फोटो फिचर)

काठमाडौं । वर्षा र सहकालका देवता बुंग द्यः(रातो मच्छिन्द्रनाथ) जात्रा सुरु भएको छ ।सोमबार ललितपुरको पुल्चोकबाट रथ तानेर गाःबहाल नजिक पुगाएको छ ।   यो जात्रा नेपालकै सबैभन्दा लामो
थप जानकारी

आजबाट बुंग द्यः (रातो मच्छिन्द्रनाथ) जात्रा सुरु

काठमाडौं । वर्षा र सहकालका देवता बुंग द्यः(रातो मच्छिन्द्रनाथ) जात्रा सुरु हुँदैछ ।बेलुकी ४ बजे ललितपुरको पुल्चोकबाट जात्रा सुरु गरी गाःबहाल सम्म रथ तानिनेछ । यो जात्रा नेपालकै सबैभन्दा
थप जानकारी

बैशाख ७ गते लाग्ने सुुर्यग्रहण नेपालमा नदेखिने, बार्नु पनि नपर्ने

काठमाडौं । बैशाख ७ गते लाग्ने सुुर्य ग्रहण नेपालमा नदेखिन नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।नेपालमा नदेखिने भएकोले यसको दोष नलाग्ने तथा सो दिन बार्न पनि नपर्ने समितिको भनाई छ
थप जानकारी

विस्काः जात्राको अवसरमा आज टोखामा सार्वजनिक विदा 

काठमाडौं । विस्काः जात्राको अवसरमा टोखा नगरपालिकाले सोमवार सार्वजनिक विदा दिएको छ । नगरपालिकाले ऐतिहासिक विस्का जात्रा भव्य र सभ्य रुपमा मानाउन विदा दिएको नगर प्रमुख प्रकाश अधिकारीले
थप जानकारी

कीर्तिपुरको प्यंगःथांबाट करुणामयको प्रतिमूर्ति हटाउने निर्णय

काठमाडौं । परम्परालाइ निरन्तरता दिन तत्काल कीर्तिपुर–२ प्यंगःथांबाट करुणामयको प्रतिमूर्ति हटाईने भएको छ ।विगत केहि महिनादेखि चुलिंदै आएको बुंग द्यः करुणामयको प्रतिमूर्ति विवादले
थप जानकारी

भक्तपुरमा आजबाट सुरु भयो बिस्का जात्रा

काठमाडौँ । भक्तपुरको प्रसिद्ध जात्रा विस्का जात्रा (विस्केट) सुरु भएको छ । सोमवारबाट सुरु भएको यो जात्रा नयाँ बर्ष २०८० साल बैशाख ५ गते सम्म भव्य र सभ्य रुपमा मनाईन्छ । जात्रालाई
थप जानकारी
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD