२४ बैशाख २०८१, सोमबार
Header

काठमाडौंको झोँछेमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक नृत्य (तस्वीरहरु)


प्रकाशित: शुक्रवार, २५ फागुन २०८०, २१ः१० बजे  
- महानगरखबर

काठमाडौं । काठमाडौंको झोँछेमा विभिन्न राष्ट्रका सांस्कृतिक टोलीहरुले नृत्यहरु प्रस्तुत गरेका छन । 


शुक्रवार १२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको अवसरमा आयोजित कार्यक्रममा नेपाल, भारत, जर्मन, मलेसिया, नेदरल्याण्ड लगायतका देशका सांस्कृतिक समूहले नृत्य प्रस्तुत गरेर मनोरन्जन प्रदान गरेका थिए ।


बज्र कला कुञ्ज र एन्सिेन्ट मोनुमेन्ट कन्र्जभेशन रिसर्च सोसाईटीको प्रस्तुतीमा आयोजि सो नृत्य हेर्न उल्लेखिय सर्वसाधरणहरुको सहभागिता रहेको थियो ।

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD