२७ बैशाख २०८१, बिहिबार
Header

मखनमा देखाईयो माटोको भाडा फुटाउने जात्रा ! (तस्वीरहरु)


प्रकाशित: विहिवार, ११ माघ २०८०, २१ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको महानदेव मखनमा चाँगुनारायण यात्रा तथा माटाका भाडा फुटाउने जात्रा देखाइएको छ ।


विहिवार बेलुका मखन तारणीबहाल परिसरमा सो लोपोन्मुख जात्रा देखाएको हो । 

 


स्थानीय संस्कृति प्रेमी तारणी बहाल क्लवका अध्यक्ष राजन महर्जनको नेतृत्वमा भएको थियो । 


यस जात्रामा ठड्याएर राखिएको भाडाहरु फुटाइने गरिन्छ । 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD