२६ बैशाख २०८१, बुधबार
Header

तस्वीरमा हेरौं काठमाडौं मरुसतः मा देखाइएको पचली भैरव नाच


प्रकाशित: शनिवार, २० माघ २०८०, ०९ः१७ बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको मरुसतःमा शुक्रवार पचली भैरव नाच प्रदर्शन गरिएको छ । 


हिजो बुलुका मरुसतःमा ल्याएका पचली भैरव नाच दर्शन गर्न स्थानीय लगायत सर्वसाधरणहरुको उल्लेखिय उपस्थिती देखिन्थ्यो ।

 


सो स्थानमा नाच प्रदर्शनबारे विभिन्न जानकारी सहितको व्यानरहरु पनि राखिएको थियो । 


यस अघि पनि काठमाडौंको जनबहाःद्य केलटोल, लगन लगायत विभिन्न स्थानमानाच प्रदर्शन गरिएको थियो । 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD