१० भाद्र २०८३, बुधबार
Header

बजार

२५ लाखमाथि कारोवार गरे तीन पुस्ते विवरण अनिवार्य

काठमाडौं । कुनै व्यक्ति वा संस्थाले एक पटकमा २५ लाख र बर्षमा एक करोड बढि कारोवार गरे तीन पुस्ते विवरण अनिवार्य भर्नुपर्ने भएको छ ।असोजदेखि यो प्रावधान लागु गर्ने गरी निर्देशिका व्यवस्था
थप जानकारी

ललितपुर चेम्बरको १० बुँदे नीति सार्वजनिक 

ललितपुर । ३५ औं हस्तकला नगरीको घोषणा अनुरुप कार्य अघि बढाउन ललितपुर चेम्बर अर्फ कमर्शले सरोकारवालाको ध्यानाकर्षण गराइने भएको छ ।सोमबार ललितपुरको मानभवनमा पत्रकार भेटघाट गरी कमर्शले
थप जानकारी

दूधको मुल्य बढ्यो, प्रति पाकेट ३८, लिटरको ७६ रुपियाँ

काठमाडौं । शनिवारदेखि लागु हुने गरी दूधको मूल्यमा प्रति लिटर रु ६ रुपियाँ बढेको छ । कृषिमन्त्री चक्रपाणी खनालले दूधको मूल्य लिटरमै ६ रुपैयाँ बढाउन सहमति दिएपछि दुग्ध विकास संस्थानको
थप जानकारी

दशैका लागि बसको अग्रिम टिकट असोज पहिलो साताबाट, व्यवसायीद्वारा भाँडा बढाउन माग

काठमाडौं । दशैंको लागि अग्रिम बस टिकट असोजको पहिलो साता खुल्ने भएको छ । यातायात व्यवसायीहरुसँग बुधवार यातायात व्यवस्था विभागले गरेको छलफलमा अग्रिम टिकट खोल्ने प्रारम्भिक सहमति जुटेको
थप जानकारी

काठमाडौंमा जिम्मेवार व्यवसाय सम्मेलन हुने 

काठमाडौं । काठमाडौमा भाद्र १९ र २० गते जिम्मेवार व्यवसाय सम्मेलन हुने भएको छ । राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) को आयोजनमा हुने व्यवसाय सम्मेलन असल व्यवसायिक अभ्यास प्रवद्र्धन गर्ने
थप जानकारी

२ हजारसम्म तलब भुक्तानी लिन प्यान नचाहिने

काठमाडौं । दुई हजार रपियाँसम्म तलब भुक्तानी लिनको लागि प्यान नम्बर अनिवार्य नहुने भएको छ ।सरकारले नयाँ आर्थिक बर्षदेखि सबैलाई प्यान अनिवार्य गरेपछि व्यवसायीहरु उक्त निर्णयको विपक्षमा
थप जानकारी

कुलमानको योजनाः सर्वसाधरणलाई सेयर बाड्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नयाँ योजना अघि सारेको छ । निर्देशक कुलमान सर्वसाधारणलाई सेयर जारी गर्ने तयारीमा जुटेको छ । प्रााधिकरण गत तीन
थप जानकारी

सुन तोलाको ७१ हजार पुग्यो, बेच्नेको भीड

काठमाडौं । सुन तोलाको ७१ हजार पुगेको नेपाल सुनचाँँदी व्यवसायी संघले जनाएको छ । तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार पुनः एक हजारले बढेको हो । तेजाबी सुनको मूल्य पनि तोलामा ७० हजार ७ सय
थप जानकारी

ललितपुर महानगरले सिड एटिएम संचालनमा ल्यायो

ललितपुर । ललितपुर महानगरपालिको नेपालमै पहिलो पल्ट बीउ (सिड) एटिएम सञ्चालनमा ल्याएको छ । महानगरका अनुसार सो प्रविधिको प्रयोग गरी बीउबिजन खरीद गर्दा हरेक नागरिकले मेशिनमा रहेको प्रेस बटन
थप जानकारी

प्यान र भ्याटविरुद्ध आज असन बजार बन्द (फोटो फिचर )

काठमाडौं । सरकारले सबैलाई प्यान र भ्याट अनिवार्य गरेपछि व्यापारीहरु आक्रोशित बनेका छन । सो विरुद्ध शुक्रवार असनका खुद्रा व्यापारीहरुले असनको सबै पसल विहानैदेखि बन्द गराएका छन । खुद्रा
थप जानकारी
maharjan complex