८ बैशाख २०८१, शनिबार
Header

कुलमानको योजनाः सर्वसाधरणलाई सेयर बाड्ने


प्रकाशित: शुक्रवार, ३१ साउन २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नयाँ योजना अघि सारेको छ । 


निर्देशक कुलमान सर्वसाधारणलाई सेयर जारी गर्ने तयारीमा जुटेको छ । प्रााधिकरण गत तीन वर्षदेखि लगातार नाफामा आएपछि सर्वसाधारणमा पनि प्राधिकरणको शेयर बाड्ने तयारी गरेको हो । 


कुलमानका अनुसार प्राधिकरण यो सञ्चित नोक्सानीको अवस्था हट्नासाथ सर्वसाधरणलाई सेयर जारी गर्ने योजनामा रहेको छ । 


हाल विद्युत प्राधिकरणको कुल सञ्चित नोक्सानी हाल १५ अर्ब १३ करोड छ । कुलमान नेतृत्वमा आउँदा प्राधिरकणको कुल सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोडमा पुगेको थियो ।


२०७४ सालमै प्राधिकरणको वित्तीय पुनर्संरचना योजना पारित भए अनुसार प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणलाई दिन सकिने उल्लेख छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD