१४ बैशाख २०८१, शुक्रबार
Header

जीवनशैली

कैलाली र कञ्चनपुरमा दुई हजार ४०० घरपरिवालाई लालपूर्जा वितरण

काठमाडौ । कैलाली र कञ्चनपुरमा बसोवास गर्दै आएका स्थानीयवासीलाई राष्ट्रिय आवास कम्पनीले लालपूर्जा वितरण गर्ने भएको छ । दुई हजार ४०० घरपरिवारलाई लालपूर्जा वितरण गर्ने भएको आवास कम्पनीले
थप जानकारी

तीन प्रदेशमा इदको अवसरमा सार्वजनिक विदा, देशभर मनाईदै

काठमाडौं । मुस्लिम समुदायले मनाउने विशेष चाड ‘बकर इद’ को उपलक्ष्यमा प्रदेश सरकार १, २ र ५ बुधबार सार्वजनिक विदा दिएको छ । विशेष गरी मस्जिदमा जम्मा प्रार्थना गर्ने र घरमा गई बलि दिने र
थप जानकारी

गोंगबु– सिनामंगल रुटमा १७ वटा प्रदूषणमुक्त बस सेवा सुरु

काठमाडौँ । एशियाली विकास बैंकको दिगो शहरी यातायात परियोजना अन्तर्गत गोंगबु– सिनामंगल रुटमा सोमबारबाट १७ वटा प्रदूषणमुक्त उच्च प्रविधियुक्त बस सेवा संचालन भएको छ । सरकारका भौतिक
थप जानकारी

सिमावर्ती क्षेत्र रक्सौल–नरकटियागंज रुटमा रेल सञ्चालन

काठमाडौं । सिमावर्ती क्षेत्र रक्सौल–नरकटियागंज रुटमा आईतवारदेखि रेल सञ्चालनमा आएपछि सो क्षेत्रमा जनतालाई यातायतको लागि सहज हुने भएको छ । ४२ किलोमिटर दुरी रहेको यस रुटको भारतीय रेलका
थप जानकारी

प्रत्येक नेपालीको हातहातमा गीता पु¥याउने अभियानको घोषणा

काठमाडौँ । हिन्दु धर्मवालीको पवित्र ग्रन्थ श्रीमद्भागवत गीता प्रत्येक नेपालीको हात–हातमा पु¥याउने घोषणा गरिएको छ । गीता प्रेस बिक्री केन्द्रद्धारा आइतबार राजधानीमा आायेजित
थप जानकारी

विवाहको साइनो गाँस्न शांघाईको पीपल्स पार्क

शनिवारको दिन थियो र पानी परिरहेको थियो । तै पनि शांघाईको पीपुल्स पार्कमा मानिसहरुको भीड लागेको थियो । पार्कको बाटोको किनारामा उभिरहेका र बसिरहेका मानिसहरु कोही कसैको प्रतीक्षा थिए त कोही
थप जानकारी

कक्षा १२ को सबै संकायको नतिजा भोली प्रकाशित हुने

काठमाडौं । कक्षा १२ को सबै संकायको नतिजा भोली प्रकाशित गर्ने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । आज नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी देखिएकोले सो हुन नसकेको
थप जानकारी

भरतपुर महानगरले तीन पाङग्रे सवारी साधनमा रोक लगायो

काठमाडौ । तीन पाङग्रे सवारीसाधानलाई मुख्य सडकमा रोक लगाउने भरतमहानगरपालिकाको नीति अनुसार मंगलबारदेखि लागु भएको छ । महानगरपालिकाले पूर्व–पश्चिम लोकमार्ग, बाइपास रोड र नारायणगढ
थप जानकारी

असोजभित्र शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने सरकारको तयारी 

काठमाडौं । चालु आर्थिक बर्षमा सरकारले प्रस्तुत गरेको बजेट व्यक्तव्यमा लोकप्रिय कार्यक्रम शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने  तयारी सरकारले गरिरहेको छ । यही असोजभित्र ऋण दिने तयारी
थप जानकारी

स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा दिए ऋण

काठमाडौं । शैक्षिक प्रमाणपत्रका अधारमा ऋण दिने सरकारको नीति अनुरुप अब स्थानीय सरकारले प्रमाणपत्रका अधारमा ऋण व्यवस्था गरेको छ । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई
थप जानकारी
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD