१५ चैत्र २०८०, बिहिबार
Header

सिमावर्ती क्षेत्र रक्सौल–नरकटियागंज रुटमा रेल सञ्चालन


प्रकाशित: सोमबार, २८ साउन २०७५, १०ः१८ बजे
- महानगरखबर

काठमाडौं । सिमावर्ती क्षेत्र रक्सौल–नरकटियागंज रुटमा आईतवारदेखि रेल सञ्चालनमा आएपछि सो क्षेत्रमा जनतालाई यातायतको लागि सहज हुने भएको छ । 


४२ किलोमिटर दुरी रहेको यस रुटको भारतीय रेलका भातरीय उच्च अधिकारी एवं सांसद नेताहरुले नरकटियागंज–रक्सौल रेलको उद्घाटन गरे । 


हाललाई यो रुटमा चार वटा रेल संचालन हुने अधिकारीरुले जनाएको छ । विहान ६ बजे, १० बजे, दिउँसो १ बजे र साँझ साढे ६ बजे रक्सौलबाट चार रेल छुटने कार्यतालिका राखिएको छ । रक्सौलरुटबाट भेलवा, कगंली हल्ट, सिकटा, पूरुषोत्तमपुर, मरजादवा, गोखुला हुँदै नरकटियागंज पुग्ने छ ।


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD