१३ बैशाख २०८१, बिहिबार
Header

तीन प्रदेशमा इदको अवसरमा सार्वजनिक विदा, देशभर मनाईदै


प्रकाशित: बुधबार, ६ भाद्र २०७५, ०९ः४४ बजे
- महानगरखबर

काठमाडौं । मुस्लिम समुदायले मनाउने विशेष चाड ‘बकर इद’ को उपलक्ष्यमा प्रदेश सरकार १, २ र ५ बुधबार सार्वजनिक विदा दिएको छ ।

 
विशेष गरी मस्जिदमा जम्मा प्रार्थना गर्ने र घरमा गई बलि दिने र आपसमा शुभकामना आदान– प्रदान गरी खुसियाली व्यक्त गर्ने गरेको छ । यस पर्व ३ दिनसम्म मनाईने गरिन्छ । 


आज विहानै देखि विभिन्न मस्जिदहरुमा भीडभाड देखिएको छ । इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई गरिब, पाहुना र आफ्नै परिवारका सदस्यलाई भाग लगाएर खाने चलन छ ।


बकर इदका अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आइरहेको भए पनि यस वर्षबाट कटौती भएको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD