८ बैशाख २०८१, शनिबार
Header

कक्षा १२ को सबै संकायको नतिजा भोली प्रकाशित हुने


प्रकाशित: मंगलबार, १५ साउन २०७५, ११ः२९ बजे
- महानगरखबर

काठमाडौं । कक्षा १२ को सबै संकायको नतिजा भोली प्रकाशित गर्ने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । 


आज नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी देखिएकोले सो हुन नसकेको वार्डका एक अधिकारीले बताएका छन् । 


यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी भएका छन् । 


कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD