२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

अन्तर्राष्ट्रिय

नरेन्द्र मोदी भारतका प्रधानमन्त्रीमा नियुक्त, आइतावर सपथ

काठमाडौं । नरेन्द्र मोदी भारतको तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका छन । शुक्रवार राष्ट्रपति द्रौपदी मुर्मूले साँझ मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन । मोदी
थप जानकारी

तेस्रो पटक प्रधानमन्त्री बन्न लागेको मोदीको सपथ समारोहमा प्रम दाहाललाई निम्तो

काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री बन्न लागेको नरेन्द्र मोदीको प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड भारत जाने भएको छ । भारतीय जनता पार्टी
थप जानकारी

मुम्बईमा होर्डिङ बोर्डले च्यापिँदा १४ को मृत्यु

काठमाडौं । भारतको मुम्बईमा होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु भएको छ ।सोमबार अपराह्न आएको वर्षा र तुफानको वेगले मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक पट्रोल पम्पसँगै
थप जानकारी

सयको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयपछि भारतको यस्तो प्रतिक्रिया

काठमाडौं । सरकारले सयको नोटमा नयाँ नक्सा (चुच्चे नक्सा) छाप्ने निर्णय गरेपछि भारतले आफ्नो भनाई राखेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले नोटमा चुच्चे नक्सा नेपालले छाप्न लागेको विषयमा
थप जानकारी

१ मे बाट नेपालीलाई चिनियाँ भिसा शुल्क नलाग्ने

काठमाडौं । १ मे २०२४ देखि नेपाली नागरिकलाई चिनियाँ भिसा शुल्क नलाग्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार १ मे देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको हो
थप जानकारी

मार्चमा एक लाख २८ हजार पर्यटक नेपाल आए, कहाँ बाट कति आए ?

काठमाडौं । नेपाल भ्रमणमा पछिल्लो समयमा पर्यटकको संख्यामा बृद्धि हुने क्रम जारी छ ।नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२४ मा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका हुन । एक महिनामामै १ लाख
थप जानकारी

भारतमा आम निर्वाचनको घोषणा

काठमाडौं । भारतीय केन्द्रीय निर्वाचन आयोगले भारतमा आम निर्वाचन (लोकसभा) को घोषणा गरेको छ । आयोगले शनिबार गरेको घोषणा अनुसार २० मार्चबाट निर्वाचन प्रक्रिया सुरु हुने जनाएको छ । आयोगले
थप जानकारी

रुसी सेनामा थप ७ जना नेपालीको मृत्यु (विज्ञप्तीसहित)

काठमाडौं । रुसी सेनामा गैरकानुनी रुपमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले विहिवार एक विज्ञप्ती जारी गरी सो घट्नाको पुष्टिी गरेको हो ।  जारी रस र
थप जानकारी

बंगलादेशमा शेख हसिनाको चौथो पटक जित

काठमाडौं । बंगलादेशमा भएको संसदीय निर्वाचनमा बर्तमान प्रधानमन्त्री शेख हसिनाको जित भएको छ । हसिनाको यो चौथो पटक जीत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । आइतवार भएको २९९
थप जानकारी

रुस– युक्रेन युद्धमा थप तीन नेपाली युवाको मृत्यु

काठमाडौं । जारी रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइका अनुसार स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका
थप जानकारी
nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika