२६ बैशाख २०८१, बुधबार
Header

रुस– युक्रेन युद्धमा थप तीन नेपाली युवाको मृत्यु


प्रकाशित: मंगलवार, १७ पुस २०८०, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । जारी रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको छ । 


परराष्ट्र मन्त्रालयका मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइका अनुसार स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको जानकारी आएको हो । 


अर्याल स्याङजा वालिङ नगरपालिका वडा नम्बर १४ को भएको थाहा हुन आएको छ । 


उनी गत कात्तिक ३ गते मात्रै रूस गएको यस अघि तीन वर्षजति नेपाली सेनामा कार्यरत रहेको समेत बुझिएको छ । 


नेपाली युवाहरु रुसी सेनामा जागिर खान अनौपचारिक ढंगबाट प्रवेश गर्ने गरेको परराष्ट्र मन्त्रालयको भनाई छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD