२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सम्पदा/संस्कृति

काठमाडौंका टेको लगाएको सम्पदाको व्यवस्थापन गर्न माग, १२ बुँदे सुझाव प्रस्तुत

काठमाडौ । काठमाडौं उपत्यकामा २०७२ सालको भुकम्पले क्षति पु¥याएका सम्पदाहरुको पुनःनिर्माण र जिर्णोद्वार गर्नु पर्ने सरोकारवालाहरुले माग गरेका छन ।उनीहरुले मुख्यमुख्य पर्यटकीय स्थलमा
थप जानकारी

ऐतिहासिक सम्पदा वंघ इन्द्रचोक र  वंघःदबूको उद्घाटन

काठमाडौं । काठमाडौंको ऐतिहासिक सम्पदा वंघ इन्द्रचोक र  वंघःदबूको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठ उद्घाटन गरे । सो अवसरमा मन्त्री श्रेष्ठले पर्यटकीयस्थल,
थप जानकारी

काठमाडौंको सम्पदा, संस्कृतिमा पटक–पटक अतिक्रमण किन ?

सन्दर्भ, रानीपोखरीस्थित जनवहाः रथ (सेतो मच्छिन्द्रनाथ) तान्ने सडकमै डिजिटल बोर्डको कंक्रिट संरचना निर्माण ।धन्न, समयमै स्थानीय, सम्पदा अभियान्ता, सरोकारवालाहरुले थाहा पाएर सो अतिक्रमण
थप जानकारी

सेतो मच्छिन्द्रनाथ रथ तान्ने सडकमा बनेको कंक्रिटको संरचना पूर्ण रुपमा हटाईयो

काठमाडौं । सेतोमच्छिन्द्रनाथको रथ तान्ने रानीपोखरीस्थित निर्माण गरिएको कंक्रिटको संरचना पूर्ण रुपमा हटाएको छ । सो कंक्रिटको संचरचना पूर्ण हटाएको सम्पदा अभियान्ता गणपतिलाल श्रेष्ठले
थप जानकारी

सुरु भयो आजदेखि एक महिनासम्म चल्ने गुंला पर्व 

काठमाडौं । आजदेखि एक महिना सम्म चल्ने नेवाः समुदायको गुंला पर्व सुरु भएको छ । काठमाडौंको विभिन्न बाजः खलहरु बाजा बजाउँदै स्वयम्भूु परिक्रममा गर्ने परम्परा छ । गुंला धर्म नेपाल सम्बतको
थप जानकारी

सेतो मच्छिन्द्रनाथ रथ तान्ने सडकमा बनेको कंक्रिटको संरचना काटियो

काठमाडौं । रानीपोखरी नजिकै सेतो मच्छिन्द्रनाथ रथ तान्ने सडकमा बनेको कंक्रिटको संरचनाको माथिल्लो भाग काटिएको छ ।बुधवार काठमाडौं महानगरपालिका वडा २८ का अध्यक्ष भाईराम खड्गीको रोहवरमा
थप जानकारी

काठमाडौंमा धुमधामका साथ गथांमुुगः च¥हे मनाईयो (फोटो फिचर)

काठमाडौं। काठमाडौं उपत्यकाका आज नेवास् समुदायले मनाउने पर्वहरु मध्ये गथांमुगस् चर्‍हे१ धुमधामका साथ मनाईएको छ । हरेक वर्ष नेपाल सम्वतको ९ औं महिना दिल्लामा, दिल्लागास् चर्‍हेको दिन
थप जानकारी

इन्द्रजात्रामा महानगरले एकसय जना विदेशी पाहुनाहरुलाई निमन्त्रणा गरिने

काठमाडौँ । काठमाडौं महानगरपालिकाले यो बर्षको इन्द्रजात्रामा एक सय जना विदेशी पाहुनाहरुलाई निमन्त्रणा गर्ने तयारी गरेको छ । महानगको भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली
थप जानकारी

खड्गी समुदायको ३२ गुठी र नायः खिँ बाजा खलःले महानगरलाई बुझायो ६ बुँदे ज्ञापन पत्र 

काठमाडौँ । नेपाल खड्गी सेवा समितिले काठमाडौं महानगरपालिकामा गुठी र बाजा खलको अनुुदानको विषयमा ज्ञापन पत्र बुझाएको छ । शुक्रवार सेवा समितिका अध्यक्ष अन्जिता खड्गीको नेतृत्व र बाजा खलका
थप जानकारी

बसन्तपुरमा नौ–तले दरवारको तस्वीरहरु प्रदर्शनमा (फोटो फिचर)

काठमाडौं । चाईना सरकारको सहयोगमा पुननिर्माण सम्पन्न एतिहासिक नौ तले दरवरको तस्वीरहरु प्रदर्शनमा राखिएको छ । शनिवार प्रदर्शनमा राखिएका तस्वीहरुमा २०७२ सालको विनाशकारी भूकम्पमा
थप जानकारी
maharjan complex