१४ बैशाख २०८१, शुक्रबार
Header

बसन्तपुरमा हरितालिका तीज (फोटो फिचर)


प्रकाशित: मंगलवार, १४ भाद्र २०७९, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंका बसन्तपुरमा आज हरितालिका तीज नाचगान गरी मनाईएको छ । 


ब्रतालुमहिलाहरु विभिन्न तीज गीतमा नाची तीज पर्व धुमधामसँग मनाएका छन । 


भगवान महादेवको पूजाअर्चना गरी हरितालिका तीज मनाईने गरिन्छ । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ ।


अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD