११ भाद्र २०८३, बिहिबार
Header

बजार

विश्वको ४७ मुलुकमा नेपालको पश्मिना बजार

काठमाडौँ । च्यांग्राको रौंबाट उत्पदान हुने पश्मिनाको बजार विश्वका ४७ मुलुकमा रहेको छ । नेपालको पश्मिना अमेरिका, जापान तथा युरोपमा अध्याधिक लोकप्रिय मानिन्छ । पश्मिनाबाट सल, महिला तथा
थप जानकारी

पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धिलाई लिएर नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संगठनले दैनिक जसो आन्दोलन गरिरहेको बेला सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ
थप जानकारी

४८ लाख ६८ हजार ७० कित्ता शेयर खरिद बिक्री, १ अर्बको ७२ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता कूल ४८ लाख ६८ हजार ७० कित्ता शेयर खरिद बिक्री हुँदा धितोपत्र बजारमा  रु एक अर्ब ७२ करोड पाँच लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । गत
थप जानकारी

क्याटरिङ व्यवसायभित्र भईरहेको हप्ता असुली आतंक बन्द गरिने ः गृहमन्त्री थापा

काठमाडौँ । क्याटरिङ तथा पार्टी प्यालेसहरुमा गुण्डा तथा प्रहरीद्धारा भईरहेको हप्ता असुली आतंक बन्द गरिने गृहमन्त्री रामबहादुर थापाले बुधबार बताएका छन् । नेपाल राष्ट्रिय पार्टी
थप जानकारी

नागढुङ्गाबाट प्रहरीले भन्सारछली गरेर ल्याएको कुर्था सुरुवाल बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको नागढुङ्गाबाट प्रहरीले भन्सारछली गरेर ल्याएको कुर्ता सुरुवाल बरामद गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा चेक प्वाईन्टमा खटिएको टोलीले आइतबार भारतबाट
थप जानकारी

भोलीदेखि कोरिया भाषा परिक्षा सुरु, एक घण्टा अघि हाजिर हुनुपर्ने

काठमाडौँ । नेपाली युवाहरुको रोजगारीको लागि आकर्षण केन्द्र बनेको दक्षिण कोरियाको भाषा परिक्षा भोली देखि सुरु हुने भएको छ । आईतबार सम्म चल्ने सो भाषा परिक्षाको लागि परिक्षा केन्द्रमा
थप जानकारी

स्वदेशी तथा विदेशी तत्वको षडयन्त्रमा परे ः खड्का

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएपछि आफु स्वदेशी तथा विदेशी तत्वहरुको षडयन्त्रमा परेको बताएका छन् । विहिकार पत्रकार सम्मेलन गरेर
थप जानकारी

शेयर लगानीकर्ताको चर्को दवाव पछि समिति गठन

काठमाडौँ । पूँजीगत लाभकर बढाएको विषयमा शेयर लागनीकर्ताहरुले आन्दोलन चर्काएपछि अर्थ मन्त्रालयले मंगलबार वित्तीय क्षेत्र व्यवस्थापन महाखाशाका प्रमुख एवं सहसचिव उत्तरकुमार खत्रीको
थप जानकारी

पेट्रोल सहज हुने, थानकोट डिपोबाट मागभन्दा दोब्बर तेल बिक्री

काठमाडौं ।  भारतीय प्रहरीले गरेको दुव्र्यवहारको विरोधमा टयांकर चालकहरुले पेट्रोलिय पदार्थ ढुवानी बन्द गरेपछि राजधानीको पेट्रोल पम्पहरु बन्द देखिएको छ । तर नेपाल आयल निगम थानकोट
थप जानकारी

कोका–कोलाले एल्कोहल ड्रिंक ल्याउँदै

काठमाडौं । कोका–कोलाको ईतिहासमा पहिलो पल्ट डिं«क फलेबर एल्कोहल बजारमा ल्याउने भएको छ । लेमन फÞ्लेवरमा बजारमा ल्याईने ड्रिंक ‘एल्कोपाँप’ नाम हुने जनाएको छ तर यो हाल जापानमा मात्र
थप जानकारी
maharjan complex