१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

स्वदेशी तथा विदेशी तत्वको षडयन्त्रमा परे ः खड्का


प्रकाशित: बिहिबार, २४ जेठ २०७५, १२ः५५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएपछि आफु स्वदेशी तथा विदेशी तत्वहरुको षडयन्त्रमा परेको बताएका छन् ।

 
विहिकार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको खड्काले आयल निगमलाई मार्ग प्रशस्त गरेको समेत बताए । जग्गा खरिद भष्टाचार काण्डमा मुछिएपछि मन्त्रालय तानिएका थिए ।

 
खड्कालाई ९ महिनाअघि सरकारले बर्खास्त गरेको थियो । त्यसपछि अदालत पुगेका उनी त्यहीको आदेशबाट निगम फर्केका थिए । तर, उनलाई आपूर्ति मन्त्रालयले मन्त्रालय हाजिर गराएर जिम्मेवारीबिहीन गराएको थियो ।
त्यसैगरी खड्काले  आफूलाई गलत तत्वले मन्त्रालयमा जिम्मेबारबिहिन बनाएको आरोप समेत लगाएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex