४ भाद्र २०८३, बिहिबार
Header

समाज

तीन महिनामा भारतबाट ३० लाख किलो फलफुल आयात

 काठमाडौं । चालु आवको तीन महिनामा विराटनगर भन्सारबाट मात्रै ३० लाख ६ हजार किलो फलफूल अयात गरेको छ । सो नाका भएर गत आवको सोही अवधिमा २२ लाख ५३ हजार किलो फलफूल आयात गरिएको थियो । चालु आवको
थप जानकारी

भक्तपुरबाट दुर्लभ सालकको खवटासहित एक पक्राउ

काठमाडौं । दुर्लभ जन्तु सालकको खबटासहित महानगरीय प्रहरी परिसर भक्तपुरले एक जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकबाट प्रहरीले रामेछाप सुनापाती
थप जानकारी

‘गोपाल–कमल राजभण्डारी रोटरी पुरस्कार’ प्रविधि र अनुसन्धान क्षेत्रलाई दिईने

काठमाडौँ । प्रविधि र अनुसन्धान क्षेत्रमा उल्लेखिय प्रगति हासिल गर्ने व्यक्ति वा संस्थालाई यस बर्षको ‘गोपाल–कमल राजभण्डारी रोटरी पुरस्कार’ प्रदान गरिने भएको छ । विहिवार रोटरी क्लब
थप जानकारी

जिप दुर्घट्नामा चालकको मृत्यु, २ जना घाईते

काठमाडौं । बाजुरा जिल्लाको बुढीगंगामा विहिवार जिप दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ भने जीपमा सवार २ जना घाईते भएके छ । प्रहरीका अनुसार दुर्घट्नामा परि मृत्यु हुनेमा चालक त्रिवेणी
थप जानकारी

बोक्सीको आरोप लगाउने श्रीमानलाई ६ महिना कैद

काठमाडौं । बोक्सीको आरोप लगाउने एक श्रीमानलाई कास्की जिल्ला अदालतले ६ महिना कैद सजाय सुनाएको छ । बोक्सीको आरोप लगाएर श्रीमती कुटपिट गर्ने सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले छ महीना
थप जानकारी

मजदुर किसान पार्टीका केन्द्रीय सदस्य शाहीको दुर्घट्नामा निधन

काठमाडौं । गएराती मजदुर किसान पार्टीका केन्द्रिय सदस्य गोमा शाहीको मोटरसाईकल दुर्घट्नामा परि निधन भएको छ । बाँकेको कोहलपुरमा मोटरसाईकल दुर्घटनामा शाहीको निधन भएको प्रहरीले जनाएको छ
थप जानकारी

ठुलो भ¥याङमा ट्रान्सफर्मर पड्किएर आगलागी 

काठमाडौं । काठमाडौंको स्वम्भूस्तिथ ठुलो भ¥याङमा विहिवार विहान ७ बजेतिर आगलागी भएको छ । विद्युत विद्युत्त ट्रान्सफर्मर पड्किएर आगलागी हुँदा स्थानीय राजेन्द्रमान शाक्यको घरमा क्षति
थप जानकारी

यात्रुवाहक बस पल्टिदा १६ घाईते, ४ जना गम्भिर

कावासोती । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीमा विहिवार विहान ३ बजे बस पल्टिदा १६ जना घाईते भएको छन । घाईतेहरु मध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गम्भिर
थप जानकारी

काठमाडौं विभन्न स्थानको सटर फुटाई चोरी गर्ने पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न स्थानमा पसलका सटरहरु फुटाई चोरी गर्ने एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका २९ वर्षीय सुदिप तामाङ भन्ने
थप जानकारी

ललितपुर महानगरपालिकाद्वारा आकाशे पुलको सम्भाव्यता अध्ययन सुरु

काठमाडौँ । ललितपुर महानगरपालिकाले आकाशे पुल (फ्लाई ओझर) निर्माणको सम्भाव्यता अध्यन सुरु गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिका प्रवक्ता राजु महर्जनका अनुसार पुल्चोकदेखि
थप जानकारी
maharjan complex