४ भाद्र २०८३, बिहिबार
Header

समाज

काठमाडौंको सानोभ¥याङमा कार र टयाक्सी ठोक्किदा एकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानोभ¥याङमा कार र टयाक्सी एक आपसमा ठोक्किदा एकको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा गोरखा सिरनचोक गाउँपालिका–७ का ७० वर्षीया मोतीसरा
थप जानकारी

हिमपात हुने संभावना, काठमाडौं आज चिसो 

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मुलुकका पहाडी भेगमा आंशिकदेखि सामन्य बदली हुने संभावना भएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी
थप जानकारी

ठमेल क्षेत्रका रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालवालिकाको उद्दार

काठमाडौँ । ठमेल क्षेत्रका विभन्नि रेष्टुरेन्ट तथा डान्सबारट प्रहरीले ३५ जना बालवालिकाको उद्दार गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरले उनीहरुको उद्दार गरेको हो । वृत्तका प्रमुख एवं
थप जानकारी

सुनसरीको सदरमुकाम इनरुवामा आगलागी

काठमाडौं । सुनसरीको सदरमुकाम इनरुवामा विद्युत चुहिएर आगलागी हुँदा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा गए राति स्थानीयवासी
थप जानकारी

पाँच लाख घुस लिएको आरोपमा सह–न्यायाधिवक्ता विरुद्ध मुद्दा दायर

काठमाडौँ । सेवाग्राहीसँग ५ लाख घुस लिएको अरोपमा उच्च सरकारी वकील कार्यालय, कास्कीका सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ
थप जानकारी

एल्जिना हत्या प्रकरणमा ५ पक्राउ

काठमाडौं । उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ
थप जानकारी

झापामा कारको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं । बाटो काट्ने क्रममा पूर्वबाट आउँदै गरेको बा१७च ८१७२ नं को कारले ठक्कर दिँदा एक महिला पैदल यात्रुको सोमबार झापाको दमकमा मृत्यु भएको छ । इलाका प्रहरी कार्यलय दमकका प्रहरी नायव
थप जानकारी

कार्तिक नाच आजबाट शुरु भयो

ललितपुरमा देखाइने विश्व प्रशिद्ध कार्तिक नाच आज सोमबारबाट शुरु भएको छ । आज बाथः प्याखं अन्तर्गतको ल्यवः कायेगु प्रस्तुतिसँगै यसवर्षको कार्तिक नाच शुरु भएको हो । आजबाट शुरु भएको कार्तिक
थप जानकारी

काठमाडौं महानगर प्रमुख र उपप्रमुख चीन प्रस्थान, वडा १ का अध्यक्ष श्रेष्ठ कार्यवाहक प्रमुख

काठमाडौँ । चीनको ल्हासा नगरको निमन्त्रणमा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सोमबार चीन प्रस्थान गरेका छन । युहान शहरमा यही कात्तिक २८ देखि ३० सम्म
थप जानकारी

पूर्वेली गेष्टहाउसमा शंकास्पद बस्तु भेटियो

काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बसपार्कस्थित सोमबार पूर्वेली गेष्ट हाउसको एक कोठाबाट शंकास्पद बस्तु भेटेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी होमिन्द्र बोगटीका अनुसार
थप जानकारी
maharjan complex