४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ठुलो भ¥याङमा ट्रान्सफर्मर पड्किएर आगलागी 


प्रकाशित: विहिवार, २९ कात्तिक २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको स्वम्भूस्तिथ ठुलो भ¥याङमा विहिवार विहान ७ बजेतिर आगलागी भएको छ । 


विद्युत विद्युत्त ट्रान्सफर्मर पड्किएर आगलागी हुँदा स्थानीय राजेन्द्रमान शाक्यको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार स्थानीय र प्रहरीको सक्रियतामा समयमै आगो नियन्त्रणमा आएकाले ठूलो क्षति हुन पाएन ।


आगलागीबाट शाक्यको घरको एउटा कोठामा सामान्य क्षति पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex