४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मजदुर किसान पार्टीका केन्द्रीय सदस्य शाहीको दुर्घट्नामा निधन


प्रकाशित: विहिवार, २९ कात्तिक २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । गएराती मजदुर किसान पार्टीका केन्द्रिय सदस्य गोमा शाहीको मोटरसाईकल दुर्घट्नामा परि निधन भएको छ ।

 
बाँकेको कोहलपुरमा मोटरसाईकल दुर्घटनामा शाहीको निधन भएको प्रहरीले जनाएको छ । 


गए राति पौने ८ बजे कोहलपुरको विद्युत्रोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिँदा उनी घाइते भएपछि कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममो निधन भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । 


भे१च १६७२ नंको निजी मालवाहक भ्यानले शाही सवार भे२प ३०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अञ्जिल शाही पनि गम्भीर घाइते भएको छ । 


प्रहरीले भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex