काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिजयी भएका छन । झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा ओली बिजयी भएका हुन । उनले ५२ हजार ३१९ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन । शिशिरले १४ हजार २ सय ४ मत ल्याएका छन भने उनका प्रतिस्पर्धी नेकपा
काठमाडौं । काठमाडौँ–७ (क) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वसन्तप्रसाद मानन्धर निर्वाचित भएका छन । मानन्धरले ४ हजार एक सय ५३ मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा
काठमाडौं । नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गीश्रेष्ठ बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छिन ।काठमाडौं क्षेत्र नं. ६(१) बाट खड्गीले ४ हजार ३५६ मत ल्याई बिजयी भएकी हुन । उनका
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन । देउवाको यो सातौ पटकको संसद यात्रा हो । उनी २५ हजार ५३४ मतसहित निर्वाचित
काठमाडौं । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन । घन्टी चिह्न पाएको उनले १० हजार १ सय ५ मतले विजयी भएका हुन । उनका
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन ।बज्राचार्यले ५४६२ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी
काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बिजयी भएका छन । थापाले प्रतिस्पर्धी एमालेका राजन भट्टराईलाई ७,४५७ मतान्तरले पराजित गरेका छन । यस जितको
काठमाडौं । काठमाडौं क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन ।उनका प्रतिस्पर्धी राष्ट्रिय पार्टीका रवीन्द्र मिश्रलाई १३२ मतले हराउँदै
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभातर्फका एमाले उम्मेदवार सर्वेन्द्र खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई पछयाईरहेका छन । सोमबार साँझको मतपरिणाम अनुसार