काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन ।
शिशिरले १४ हजार २ सय ४ मत ल्याएका छन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनाल पराजित भएका छन ।
खनालले खनालले ८ हजार ९ सय ११ मत ल्याएका छन भने तेस्रो स्थानमा कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानले ८ हजार ८ सय ५ मत ल्याएका छन ।
Categorized in राष्ट्रिय