काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन ।
बज्राचार्यले ५४६२ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए भने नेपाली कांग्रेसका राजुराज जोशीले ३६७० मत ल्याए ।

Categorized in राष्ट्रिय