काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन ।
देउवाको यो सातौ पटकको संसद यात्रा हो । उनी २५ हजार ५३४ मतसहित निर्वाचित भएका हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन ।
Categorized in राष्ट्रिय