६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं क्षेत्र नं. ४ बाट गगन थापा बिजयी


प्रकाशित: मंगलवार, ६ मंसिर २०७९, ११ः२० बजे
- महानगरखव

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बिजयी भएका छन । 


थापाले प्रतिस्पर्धी एमालेका राजन भट्टराईलाई ७,४५७ मतान्तरले पराजित गरेका छन । यस जितको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।


०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । 


०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex