६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

हरिप्रभा खड्गीश्रेष्ठ बागमति प्रदेशसभा सदस्यमा निर्वाचित


प्रकाशित: बुधवार, ७ मंसिर २०७९, ०६ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गीश्रेष्ठ बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छिन ।


काठमाडौं क्षेत्र नं. ६(१) बाट खड्गीले ४ हजार ३५६ मत ल्याई बिजयी भएकी हुन । उनका प्रतिस्पर्धी निरेशलाल सिंहले ३ हजार ९३६ मत प्राप्त गरी दोस्रो भएका छन । 


खड्गी यस अघि २०७४ मा भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाकी उपमेयर पदमा निर्वाचित भएकी थिईन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex