१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौं – १ बाट प्रकाशमान सिंह प्रतिनिधि सभा सदस्य निर्वाचित


प्रकाशित: मंगलवार, ६ मंसिर २०७९, ०६ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन ।


उनका प्रतिस्पर्धी राष्ट्रिय पार्टीका रवीन्द्र मिश्रलाई १३२ मतले हराउँदै विजयी भएका हुन । कांग्रेस उम्मेदवार सिंहले ७१४३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७०११ मत पाएका छन । 


यसअघि २०७४ को चुनावमा पनि प्रकाशमान र रवीन्द्र मिश्रबीच प्रतिस्पर्धामा मिश्रलाई ८१९ मतले पराजित भएका थिए । मिश्र त्यसबेला विवेकशील साझाबाट तराजु चिह्न लिएर उठेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD