५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

समाज

विशालनगरस्थित मोटरसाईकल ग्यारेजमा आगलागी

काठमाडौं । काठमाडौको विशालनगरमा रहेको एक मोटरसाईकल ग्यारेजमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि हाल घटनास्थलमा काठमाडौं महानगरबाट ३ वटा दमकल पुगेको छ भने आगोलाई
थप जानकारी

मेयर शाक्यले नेपालीले प्राप्त गरेको श्रम, शिप र लगानी भित्र्याउने 

काठमाडौँ । एशिया प्यासिफिक सिटी सम्मेलनमा जापान भ्रमणको क्रममा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विदेशमा रहेका नेपालीले प्राप्त गरेको श्रम, शिप र लगानी भित्र्याउने
थप जानकारी

अपहरित बालकको हत्या, प्रहरी मुठभेडमा २ अपहरणकारी मारिए

काठमाडौं । मनहोरा खोला नजिकै काँडाघारीबाट अपहरणमा परेका एघार बर्षिय निशान खड्कको अपहरणकारीले हत्या गरेको प्रहरीले जनाएको छ । अपहरणको घट्ना थाहापाउने वित्तिकै  प्रहरीले सर्च अभियान
थप जानकारी

तेह्रथुमको छथर गाउँपालिकाले बसाई सरी आउनेलाई ५ लाख अनुदान दिने

काठमाडौं । तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले बसाई सरी आउनेलाई ५ लाख अनुदान दिने नीति लिएको छ । गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको हो ।
थप जानकारी

काठमाडौबाट एघार बर्षिय बालक अपहरित, अपहरणकारीद्धारा करौडौ फिरौती माग

काठमाडौं । काठमाडौंको काँडाघारीबाट आईतबार बेलुका ११ बर्षिय निशान खड्का अपहरणमा परेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेलका अनुसार बालकको खोजविनको लागि
थप जानकारी

अबिरल बर्षाले उपत्यकाका केही क्षेत्र डुवानमा,  होचा क्षेत्र डुवानको जोखिममा

काठमाडौं । गएराती परेको अबिरल बर्षाको कारण उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरका केही क्षेत्र डुबानमा परेको छ । बर्षाले काठमाडौको शान्तिनगर, बानेश्वर, बल्खु, टेकुका
थप जानकारी

ललितपुरमा सार्वजनिक बाटोको पर्खाल भत्केर बृद्धाको मृत्यु

काठमाडौं । सार्वजनिक बाटोको पर्खाल भत्किएर ललितपुर महानगरपालिका–२० नहटोल बस्ने ८५ वर्षीय छिरीकाजी शाक्यको आइतबार पर्खालले च्यापिएर मृत्यु भएको छ । सोही ठाउँस्थित बाटोमा हिडीरहेको
थप जानकारी

जाजरकोट न्यूज अपडेट ः पहिरोले पुरिएर ४ जनाको मृत्यु

काठमाडौं । पहिरोले पुरिएर जाजरकोटमा ४ जनाको निधन भएको प्रहरीले जनाएको छ । आज विहान पहिरोले भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको
थप जानकारी

पहिरोले जाजरकोटमा आज विहान ३ घर पुरिए, घरभित्र मानिस रहेको आशंका

काठमाडौं । लगातारको बर्षाको कारण जाजरकोटमा आज विहान ३ वटा घर पुरिएको प्रहरीले जनाएको छ । जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा पहिरो खसेपछि घरहरु पुरिएका छन्
थप जानकारी

छाउपडी प्रथा अंगाले सेवा सुविधामा रोक लगाईने

काठमाडौं । छाउपडी प्रथा अंगाले कञ्चनपुर जिल्लास्थि शुक्लाफाँट नगरपालिका वडा. ८ ले सेवासुविधामा रोक लगाउने भएको छ ।वडा अध्यक्ष बहादुर महराका अनुसार छाउपडी प्रथा छाड्ने प्रतिबद्धता
थप जानकारी
maharjan complex