२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

मन्त्री महासेठलाई पानी पर्दा अनुगमनमा आउन बौद्धवासीको आग्रह


प्रकाशित: बिहिबार, २४ साउन २०७५, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । बौद्ध–जोरपाटी सडकखण्डका अनुगमनका निस्केका पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठलाई बौद्धबासीले पानी परेको बेला अनुगमनको लागि आग्रह गरेको छ ।


पूर्वप्रधानमन्त्री एंव नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, प्रदेशसभा संसद रामेश्वर फुँयाल र सडक विभागका अधिकारीहरुसहित सो क्षेत्रका सडक अनुगमनमा निस्केका मन्त्री सेठलाई बौद्धवासीलेहरु अनेक प्रश्नहरु गरेका थिए ।

 
बिमेस्टेक सम्मेलन नजिकदै जाँदा सरकारले सरकारको खाल्डा खुल्डी, सडक पिचिंग लगायत कार्यलाई तिव्रता दिईरहेको बेला मन्त्री त्यहाँ पुगेपछि स्थानीयले सम्मेलनको लागि निरिक्षणको लागि हो भनेर सोधेका थिए ।

 
मन्त्री महासेठले जनताको पीरमार्कालाई बुझेर सडक निर्माणमा गति दिन अनुमगनको लागि आएको बताएका थिए । उनले भाद्र १२ गते सम्म सबै खाल्डाखुल्डीहरु पुरिसक्ने बताएका छन् । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika