२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

मेयर शाक्यले नेपालीले प्राप्त गरेको श्रम, शिप र लगानी भित्र्याउने 


प्रकाशित: सोमवार, २१ साउन २०७५, २०ः२३ बजे
- महानगरखबर

काठमाडौँ । एशिया प्यासिफिक सिटी सम्मेलनमा जापान भ्रमणको क्रममा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विदेशमा रहेका नेपालीले प्राप्त गरेको श्रम, शिप र लगानी भित्र्याउने बताएका छन् । 


उनले नेपालीहरुको सँगको भेटघाटमा सो कुरा बताएका हुन । 


साउन १५ गते जापानका फुकुओकाका मेयर ताकासिमाको विशेष निमन्त्रणामा जापान गएका शाक्य फुकुओकामा भएको सम्मेलनमा सहभागी भएका थिए ।

 
सम्मेलनमा शहर व्यवस्थापनसँग जोडिएका चुनौती विषयमा छलफल भएको थियो । शहरमा हुनुपर्ने न्यूनतम आधार, विकासका सूचकलगायत विभिन्न देशका विभिन्न शहरसँगको अन्तर्सम्बन्ध बढाउने अवसर प्राप्त भएकाले सममेलन महत्वपूर्ण भएको मेयर शाक्यले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika