३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

समाज

सांसद जीवनराम श्रेष्ठलाई पितृ शोक 

काठमाडौं । विघटित प्रतिनिधिसभा सदस्य जिवनराम श्रेष्ठलाई पितृ शोक परेको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष समेत रहेका श्रेष्ठका पिता कृष्णराम श्रेष्ठको ९३ वर्षको उमेरमा गएराती निधन भएको
थप जानकारी

कामपा वडा ७ का चार सामुदायिक विद्यालयलाई खेलखुद समाग्री वितरण 

काठमाडौं । काठमाडौं महानगरको वडा ७ का चार वटा सामुदायिक विद्यालयलाई खेलकुदका सामाग्री वितरण गरिएको छ । वडाले आफ्नो क्षेत्रभित्र रहेका श्रम राष्ट्रिय माद्यमिक विद्यालय, पशुपति मित्र
थप जानकारी

टीआई नेपाल उपाध्यक्षमा बुद्धि नारायण श्रेष्ठ चयन

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका उपाध्यक्षमा बुद्धि नारायण श्रेष्ठलाई चयन गरेको छ ।टीआई नेपालका नवनिर्वाचीत अध्यक्ष पद्मीनी प्रधानाङ्गको अध्यक्षतामा शुक्रवार
थप जानकारी

काठमाडौ प्रहरीले अब जिपिएस ट्रयाकिङबाटै घट्नास्थल पत्ता लगाउने

काठमाडौं । काठमाडौं प्रहरीले अब जिपिएस ट्रयाकिङबाटै घटनास्थल पत्ता लगाउने भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले प्रहरीको सवारीसाधनमा जिपिएस ट्रयाकिङ सिस्टम राख्न थालेपछि
थप जानकारी

सडक बत्ती मर्मत गर्ने क्रममा भक्तपुरमा एकजनाको मृत्यु 

काठमाडौं । भक्तपुरमा सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ ।भक्तपूर नगरपालिकाको तर्फबाट सडकबत्ती निर्माण कार्यमा खटिएका २३ वर्षीय राजकुमार बुढाथोकीको करेन्ट
थप जानकारी

ट्रान्सपरेन्सी इन्टरनेसनलको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग चयन 

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग चयन भएकी छन । टीआई नेपालका कार्यकारी निर्देशक आशिष थापाले पूर्वमहासचिव प्रधानाङ्गलाई अध्यक्षमा चयन
थप जानकारी

नाँगढुँगाबाट १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउ

काठमाडौं । नाँगढुंगा प्रहरीले सोमवार श्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउ गरेको छ ।महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलिले विहान करिब ०४ः२७ बजेको समयमा
थप जानकारी

बौद्धमा ट्रिपरसँग स्कुटर ठोकिए, चालक गम्भीर

काठमाडौं । बौद्धमा रोकिराखेको ट्रिपरमा स्कुटर ठोक्किदा एक स्कुटर चालक गम्भीर घाईते भएका छन । घाईते स्कुटर चालक फूर्वा शेर्पालाई वीर अस्पतालको ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले
थप जानकारी

संकटा रोडमा राखिएको ‘भाईरल रंगीचंगी छाता’ हटाईने

काठमाडौं । संकटा रोडमा राखिएको ‘भाईरल रंगीचंगी छाता’ हटाईने भएको छ ।पछिल्लो समय फोटो खिचाउने र टिकटक बनाउनेको भीड बढ्न थालेपछि आवत–जावतमै समस्या परेकोले छाता हटाउन लागिएको संकटा
थप जानकारी

बसन्तपुरमा योःमरी स्टल ! (फोटो फिचर)

काठमाडौं । काठमाडौ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले बसन्तपुरमा योःमरी स्टलको उद्घाटन गरेकी छिन । सम्पदा क्षेत्र बसन्तपुरमा पदमसुगन्ध क्लबको अयोजना तथा जागरुक युवा समाज
थप जानकारी
maharjan complex