१२ बैशाख २०८१, बुधबार
Header

फेसबुकमा रोजगारीको विज्ञापन राखी ठगी गर्ने पक्राउ


प्रकाशित: बुधवार, २९ पुष २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आकर्षक रोजगारीको प्रभोलन देखाई ठगी गर्ने व्यक्ति पक्राउ परेको छ ।


पक्राउ पर्नेमा जिल्ला दोलखा जिरी नगरपालिका वडा नं. ८ घर भई हाल काठमाडौको काडाँघारी बस्ने बर्ष २३ का शिब खड्कालाई प्रहरीले पक्राउ गरेको हो । 


ती व्यक्तिले बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वसन दिलाई ई–सेवा मार्फत रु १५००–३५०० सम्म डिपोजिट गराई ४३ जनाबाट रकम ठगेको प्रहरीले जनाएको छ । 


पक्राउ परेका ती ब्यक्तिलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको छ । साथै यस्ता खालका प्रलोभनबाट बच्नको लागी महानगरीय अपराध महाशाखा हार्दिक अनुरोध समेत गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD