१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

कलंकीमा हिटरको आगोले जलेर एक बृद्धको मृत्यु


प्रकाशित: मंगलवार, ६ माघ २०७७, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको कलंकीमा मंगलबार बिहान कलंकीमा हिटरको आगोमा जलेर एक बृद्धाको मृत्यु भएको छ । 


काठमाडौं महानगरपालिका–१४ खड्का गाउँस्थित घरमा वृद्ध जलेर मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।  मृत्यु हुनेमा ८४ वर्षीय शिवराम खड्का रहेका छन । 


हिटर बालेर सुतेको तथा कोठाको झ्याल ढोका पनि लगाएको अवस्था रहेकोले प्रारम्भिक रूपमा हेर्दा हिटर सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । 


महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex