१ भाद्र २०८३, सोमबार
Header

समाज

अनलाईन जुवा खेलाउने कार्यमा संलग्न २ हास्यकलाकार सहित ८ जना पक्राउ

काठमाडौं । प्रतिबन्धित अनलाइन बेटिङ ‘एप वान एक्स बेटु’मा सट्टेबाजी गर्ने कार्यमा संलग्न भएको आरोपमा २ जना हास्य कलकारसहित ८ जना पक्राउ परेका छन । काठमाडौं उपत्यका अपराध अनुसन्धान
थप जानकारी

माईतीघरमा नागरिकता माग गर्दै आत्मदाहको प्रयास

काठमाडौं । माईतीघर मण्डलमा नागरिकताको माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन ।नागरिकता माग गर्दै आन्दोलन गरिरहेका संघर्ष समितिको प्रदर्शनमा उपस्थित मोरङ कटहरीका निरजकुमार
थप जानकारी

काठमाडौंको ओमबहालमा दाईभाईको झगडामा दाईको मृत्यु, भाई पक्राउ

काठमाडौं । काठमाडौंको ओमबहाल माथेमा चोकस्थित घरमा दाजुभाई विच भएको झगडमा दाईको मृत्यु भएको छ । सोमबार राति १२ बजे काठमाडौं महानगरपालिका–२३ ओमबहाल माथेमा चोकमा भएको घरयासी झगडामा २५
थप जानकारी

हिजो काठमाडौंमा बर्षा, आज बागमति प्रदेशमा मध्यम बर्षाको संभावना

काठमाडौं । आज (सोमवार ) बागमति, गण्डकी, कोशी प्रदेशका केही स्थानहरुमा बर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागको अनुमान छ । विभाकका अनुसार सोमबार र मंगलबार यी प्रदेशका थोरै
थप जानकारी

सिनामंगलमा लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिन खोज्दा गोली चल्यो

काठमाडौं । प्रहरीले लागुऔषधमा संलग्न गिरोहका एक जनालाई काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको छ । धरान बस्ने विकास भगतलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथिनै आक्रमणको प्रयास भएपछि
थप जानकारी

खुलामञ्च र शैनिक मञ्चको विचको बाटो राती ८ बजेपछि बन्द

काठमाडौं । खुलामञ्च र शैनिक मञ्चको विचको बाटो राती ८ बजेपछि बन्द गरिएको छ । काठमाडौं महानगरले सुचना टाँस गरि राती ८ बजेदेखि विहान ५ बजेसम्मको लागि सुरक्षाको कारण देखाउँदै बाटो बन्द
थप जानकारी

सुनकोशीमा बेपत्ता भएको गाडी र २ शव भेटियो, एकको अझै खोजी 

काठमाडौं । गत शुक्रवार सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका गाडी र २ वटा शव फेला परेको छ । मंगलवार शव र गाडी सुनकोशीबाट बाहिर निकालिएको सशस्त्र प्रहरी वलका सहायक प्रवक्ता डिएसपी
थप जानकारी

छात्रवृति विवरण नबुुझाउने ३४२ विद्यालहरुले जेठ २८ भित्र नबुुझाए अनुमति रद्ध गर्ने महानगरको चेतावनी

काडमाडौं । काठमाडौं महानगरले छात्रवृत्ति विवरण सार्वजनिक नगराउने ३४२ वटा संस्थागत विद्यालयहरुको नाम सार्वजनिक गरेको छ । महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले ती विद्याहरुलाई पटक
थप जानकारी

जयवीर देउवा र शिवानाले गरे परिवारविच इन्गेजमेन्ट

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग इनगेजमेन्ट गरेका छन । दुवै परिवारको उपस्थितीमा विहिवार
थप जानकारी

महानगरका विद्यालयमा ‘शिक्षामा सिप’ कार्यक्रमको बालेनको अनुुगमन

काठमाडौं । काठमाडौं महानगरपालिकाको सामुदायिक विद्यालयमा बुक फ्री डे अन्तर्गतको ‘शिक्षामा सिप’ कार्यक्रमको महानगर प्रमुख बालेन्द्र साह बालेनले अनुुगमन गरेका छन । प्रमुख साहले
थप जानकारी
maharjan complex