७ बैशाख २०८१, शुक्रबार
Header

खुलामञ्च र शैनिक मञ्चको विचको बाटो राती ८ बजेपछि बन्द


प्रकाशित: शुक्रवार, २६ जेठ २०८०, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । खुलामञ्च र शैनिक मञ्चको विचको बाटो राती ८ बजेपछि बन्द गरिएको छ । 


काठमाडौं महानगरले सुचना टाँस गरि राती ८ बजेदेखि विहान ५ बजेसम्मको लागि सुरक्षाको कारण देखाउँदै बाटो बन्द गरिएको हो । 


महानगरले यो बाटो कहिले सम्म बन्द हुने बारे खुलाएको छैन । महानगर प्रहरीवलका अनुसार सो क्षेत्रमा रातीको समयमा अनैतिक क्रियाकलाप हुने, लुटपाट लगायतका असुरक्षित घट्ना हुने गरेको गुनासाहरु आएपछी बाटो बन्द गरिएको हो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD