४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

समाज

बन्धक महिलाको प्रहरीद्धारा उद्धार, एक पक्राउ

काठमाडौं । बन्धक बनाई राखेको अवस्थामा मोरङमा एक महिलाको प्रहरीले बुधबार उद्धार गरेको छ । जिल्लाको सुन्दर हरैचा नगरपालिका ११ घर भएकी २८ बर्षिया सानु घिमिरेलाई अपहरण मुक्त गरेको हो ।
थप जानकारी

रक्सीले मातेका एक व्यक्तिद्धारा ७० बर्षिय बृद्धा बलात्कार

काठमाडौ । रक्सीले मातेका एक व्यक्तिले पोखरामा ७० बर्षिय बृद्धाको बलात्कार गरेको उनका आफन्तहरुले प्रहरीलाई किटानी जाहेरी दिएका छन् ।पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी वृद्धालाई
थप जानकारी

पहिरो छल्न भाग्दाभाग्दै २ जनाको मृत्यु

काठमाडौं । पहिरो छल्न भाग्दाभाग्दै २ जनाको लमजुङमा मृत्यु भएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा गएको पहिरोमा पहिरो छल्ने भनी भाग्ने क्रममा पुरिएर ६० बर्षिया
थप जानकारी

विभिन्न जिल्लामा करेन्ट लागेर ४ जनाको मृत्यु

काठमाडौं । तनहुँ, दाङ, धनुषा र म्याग्दीमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार तनहुँ सुन्दर नगरपालिका–२ हाडीटारका २१ बर्षिय गौरब कुमालको बुधवार करेन्ट लागेर मृत्यु भएको
थप जानकारी

आमिरले देखाएको ‘प्लास्टिकको सडक’ पोखरामा बन्यो

काठमाडौं । बलिउडमा अहिलेको सर्वाधिक चर्चामा रहेका अभिनेता तथा समाजसेवी आमिर खानले चार बर्ष अघि चलाएको बहुचर्चित टिभी शो ‘सत्येम जयन्ते’ मा देखाएको ‘प्लाष्टिकको सडक’ पोखरामा बनेको
थप जानकारी

गृहमन्त्रीसँगको छलफलपछि वीरेन्द्र केसी निर्मला छानविन समितिमा फर्किए

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलसँगको छलफल पछि निर्मला पन्तको हत्या छानविन समिति छाडेका उपसचिव बीरेन्द्र केसी समितिमा पर्किएका छन् । गृहमन्त्री थापा, गृहसचिव प्रेम कुमार राई
थप जानकारी

रौतहटमा दुई दिदीबहिनीमाथि तेजाब छर्कियो

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकामा मंगलवार राती दुई दिदीबहिनीमाथि अज्ञात व्यक्तिले तेजाव छर्किएर फरार भएका छन् । घरमा सुतिरहेको अवस्थाम उनीहरुको अनुहारमा तेजाव छर्किएको
थप जानकारी

पशुपतिमा विहानैदेखि भक्तजनको भीड, देशैभरी हर्षोउल्लासका साथ तीज मनाईदै

काठमाडौं । महिलाहरुको महान पर्व हरितालिका तीज मनाउन बुधबार विहानैदेखि पशुपतिमा भक्तजनहरुको भीडभाड लागेको छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) को अवसरमा भक्तजनहरुले सहज
थप जानकारी

मेयरले हिसाब विवरण नदिएको भन्दै गैंडाकोट नगरपालिकाकामा उपमयेरद्धारा तालाबन्दी

काठमाडौं । नवलपुरको गैडाकोट नगरपालिकाका मेयरले हिसाव विवरण हेर्न नदिएको भन्दै उपमेयर विष्णु कँडेलको नेत्वमा आएको टोलीले नगरपालिकामा ताला लगाईदिएको छ ।उपमेयरको कँडेलको टोलीले मेयर
थप जानकारी

मालपोत कर्मचारीको मिलेमतोमा २ रोपनी आठ आना जग्गा किर्ते, ४ जना पक्राउ

काठमाडौं । मालमोत कर्मचारीको मिलेमतोमा बुढानिलकण्डमा रहेको २ रोपनी आठ आना जग्गा किर्ते गरेको रहस्य खुलेपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले चाबहिलका मलपोत अधिकृत खगेन्द्र
थप जानकारी
maharjan complex