४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पहिरो छल्न भाग्दाभाग्दै २ जनाको मृत्यु


प्रकाशित: विहिबार, २८ भाद्र २०७५, ०९ः०८ बजे
- महानगरखबर

काठमाडौं । पहिरो छल्न भाग्दाभाग्दै २ जनाको लमजुङमा मृत्यु भएको छ । 


जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा गएको पहिरोमा पहिरो छल्ने भनी भाग्ने क्रममा पुरिएर ६० बर्षिया अभिरुपा थापा र १० बर्षिय सिरक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  


परिएर घाईते भएपनि उपचारको लागि अस्पताल लैजाने सडकनै पहिरोले अबरुद्ध भएपछि उपचार नपाएरै मृत्यु भएको प्रहरीको भनाई छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex