४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कुलमानले विद्युत आपुर्तिमा नयाँ योजना ल्याउँदै


प्रकाशित: शुक्रबार, २९ भाद्र २०७५, ११ः०४ बजे
- महानगरखबर

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले विद्युत आपुर्ति कट नहुने तयारी गरिरहेको जनाएको छ । 


सरकारी प्रमुख कार्यालयहरुमा बत्ति नजाने तयारीका साथ गृहकार्य भईरहेको विहिबार आयोजित एक कार्यक्रममा बताएका छन । 


राष्ट्रपति, प्रधानमन्त्री कार्यालयमा समेत बत्ति गईरहने समस्या भएकोले अब यो रोकिने घिसिङको भनाई थियो । 


सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘जलविद्युतको क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्रियामा उनले सो कुरा बताउँदै निजी क्षेत्रहरुमा पनि विद्युत नजाने गरी काम भईरहेको जानकारी दिए । 


त्यसैगरी, उनले सो कार्याक्रममा विद्युतका तारहरु जमिन मुनिबाट लगि विद्युत वितरण गर्ने परियोजनाहरु ल्याउने बताएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex