काठमाडौं । काठमाडौं महानगरपालिकाको १७ औं नगरसभाको दोस्रो बैठक वसिरहेको छ ।
महानगरकै राष्ट्रिय सभागृहमा अहिले बैठक जारी रहेको छ भने कार्यपालिका सदस्यहरुले बोलिरहेको छ ।
आज असार २९ गते महानरले पेश गरेको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट पारित गर्ने कार्यक्रम रहेको छ ।
Categorized in पालिका