६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

छुटे सन्दीप लामिछाने


प्रकाशित: शुक्रवार, २९ पुस २०७९, १४ः२० बजे
- महानगरखवर

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आजबाट थुनामुक्त भएका छन । 


राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले उच्च अदालत पाटनको आदेश अनुसार २० लाख धरौटी छुटेका हुन । 


उनलाई अदाललते पाँच सर्तहरुको पालना गर्ने प्रतिवद्धता गराएका छन । उनलाई केन्द्रिय कारागार सुन्धारमा पुर्पक्षको लागि राखिएको थियो । 


यो पनि पढ्नुहोसः यी सर्तहरुको आधारमा क्रिकेटर लामिछाने आज छुट्दै
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex