२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

पाटन मन्दिरमा बस्न निषेधपछि मन्दिर परिसर तल बस्ने बेन्च राखियो


प्रकाशित: मंगलवार, २३ साउन २०८०, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । पाटन दरवार स्क्वायरको मन्दिरमा बस्न निषेध गरेपछि मन्दिर परिसर तल सर्वसाधरण बस्न बेन्च राखिएको छ । 


ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाँथेछुुले बिश्व सम्पदा क्षेत्र पाटन दरवार स्क्वायर परिसरको मन्दिरहरुको माथिल्लो तल्लाहरुमा बस्न निषेध गरे पछि मंगलबजारको महारानी पोखरी वरपर बेन्च राखी बस्न ब्यबस्थापन गरिएको जानकारी दिए । 


यस अघि मन्दिरमाथि बसेर जोडीहरुले अनैतिक क्रियाकलपा गरेको स्थानीयको गुनोसो आएपछि मन्दिरमाथिको सतलमा महानगरले बस्न निषेध गरेको छ । 


सम्बन्धीत समाचारः आजदेखि पाटन दरवार क्षेत्रको मन्दिरमा बस्न निषेध

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex