२१ बैशाख २०८१, शुक्रबार
Header

डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० घट्यो, पेट्रोलको मूल्य यथावत


प्रकाशित: मंगलवार, २ जेठ २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयाल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० रुपियाँ घटाएको छ । 

मूल्य घटेपछि अब डिजेल र मट्टितेलको उपभोक्ता मूल्य रु १५५ रुपियाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो ।


निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ । पेट्रोल प्रतिलिटर रु १७५ मा विक्री हुँदै आएको छ । 


मगलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । 

सम्बन्धीत समाचारः घटेर आयो पेट्रोल, डिजेलको मूल्य

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD