२२ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

गोदावरी नगरपालिकाको आ.व. २०८२/०८३ को बजेट भाषण (भिडियो)


प्रकाशित: बुधवार, ११ असार २०८२, १३ः१५ बजे
- महानगरखवर

ललितपुर । गोदावरी नगरपालिकाको १७औं नगरसभामा आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ७ करोड २२ लाख ९० हजार ४४९ रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । 


नगर उपप्रमुख मुना अधिकारीले उक्त बजेट सभा समक्ष प्रस्तुत गरेकी हुन ।

 
भिडियोः 

 


बजेटमा चालु खर्चमा ४६५, पूँजीगत खर्चमा ५२५ र वित्तीय व्यवस्थापनमा २५ विनियोजन गरिएको छ ।


“कृषि, पूर्वाधार, पर्यटकीय नगरीः स्वच्छ, समावेशी, समृद्ध गोदावरी” भन्ने नारालाई मार्गदर्शक मानेर बजेट निर्माण गरिएको अधिकारीले बताइन। 


सम्बन्धीत समाचारः

 
तस्वीर/भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर 


सम्बन्धीत समाचारः गोदावरी नगरपालिकाले ल्यायो २ अर्ब ७ करोडको बजेट, पूर्वाधार र सामाजिक क्षेत्रमा प्राथमिकता

asteriskhubs
Home Page Bottom Second


maharjan complex