२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरपालिको नगरसभा बैठक (लाइभ)


प्रकाशित: बुधवार, ३२ असार २०८२, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको १७ औं नगरसभाको दोस्रो बैठक वसिरहेको छ । 


महानगरकै राष्ट्रिय सभागृहमा अहिले बैठक जारी रहेको छ भने कार्यपालिका सदस्यहरुले बोलिरहेको छ । 


आज असार २९ गते महानरले पेश गरेको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट पारित गर्ने कार्यक्रम रहेको छ । 


थप समाचारः काठमाडौं महानगरको बजेटः २५ अर्ब ७६ करोड, बालेनको १९ बुँदे नीति तथा कार्यक्रम, बजेट खर्च आधा मात्र (भिडियो)


लाइभ हेर्न क्लिक गर्नुहोस 

asteriskhubs
Home Page Bottom Second


maharjan complex